नेप्सेमा कालिका पावरको सात लाख ९३ हजार कित्ता बोनस शेयर सूचीकृत

१४ जेष्ठ २०८१, सोमबार १३:४७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार कालिका पावर कम्पनीको बोनस सूचीकृत भएको हो ।

कम्पनीको १० प्रतिशत बोनस बापत ७ लाख ९३ हजार ५०० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । अब उक्त बोनस हितग्राही खातामा जम्मा भएपछि खरिद बिक्री गर्ने सक्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*