आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

१४ जेष्ठ २०८१, सोमबार १५:०३

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार बढ्दा आज एनआरएन इन्फ्रास्क्चरको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, सिईडिबी, पोखरा फाइनान्स, हाथवे, कालिन्चोक दर्शन, एनआईसी एशिया बैंक, नेपाल वयर हाउस, शिवम सिमेन्टस, हिमालयन रि र हिमालयन लघुवित्तको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*