जन्मदिनको अवसरमा एलआईसी नेपालको बीमा पोलिसी खरिद

१५ जेष्ठ २०८१, मंगलवार १५:१०

काठमाडौं । काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको हो ।

यसैक्रममा थाहा नगरपालिका ४ बस्ने श्रीकृष्ण भुजेलले आफ्नो जन्मदिनको अवसर पारेर बीमा पोलिसी खरिद गरेका छन् । एलआईसी नेपालको पालुङ शाखा कार्यालयबाट ६ लाखश्र रुपैयाँ बिमांकको बीमा पोलिसी खरिद गरेका हुन् ।

उक्त बीमालेख कम्पनीको पालुङ शाखा कार्यालय प्रमुख विकल्प बजगाई, अभिकर्ता राजकुमार पन्थ लगायतका अन्य कर्मचारीले सयुक्त रुपमा भुजेललाई बधाई तथा शुभकामना दिदैं बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*