नेशनल लाइफ इन्स्योरेन्समा रोजगारको अवसर

१६ जेष्ठ २०८१, बुधबार ११:३८

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको । कम्पनीले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले असिस्टेन्ट र अफिसर्स पदहरूमा उपत्यका भित्र तथा बाहिरका लागि आवेदन माग गरेको हो । तोकिएको योग्यता पुगेका इच्छुकले आवश्यक कागजात सहित सात दिनभित्र आवेदन दिनुपर्नेछ ।

कम्प्युटर सम्बन्धी ज्ञान भएको उच्च कार्यक्षमता भएकालाई प्राथमिकता दिइनेछ । कर्मचारीले पाउने सेवा तथा सुविधा कम्पनी नियमानुसार हुने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*