रिलायबल नेपाल लाइफले माग्यो सातै प्रदेशमा कर्मचारी

१८ जेष्ठ २०८१, शुक्रबार ०९:३७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सातै वटा प्रदेशमा कर्मचारी माग गरेको छ । कम्पनीले योग्य तथा इच्छुक नेपाली नागरिकबाट विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।

कम्पनीले उपत्यका, लुम्बिनी र कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख, सातै वटा प्रदेशका लागि एरिया ब्रान्च मेनेजर, ब्रान्च मेनेजर तथा सेल्स एक्सक्यिुटिभ्स र काठमाडौंका लागि कम्प्लेन्स अफिसर, फाइनान्स र अकाउन्ट डिपार्टमेन्टमा कर्मचारी माग गरेको छ ।

तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात सहित १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*