नेप्सेमा थप एक कम्पनीको बोनश शेयर सूचीकृत

१८ जेष्ठ २०८१, शुक्रबार १४:३५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । बिहीबार नेपाल हाइड्रो डेपलपर लिमिटेडको बोनश शेयर सूचीकृत भएको हो ।

कम्पनीको ७ प्रतिशत बोनशका दरले दुई लाख ३५ हजार १४८ कित्ता शेयर सूचीकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*