नेपाल रि इन्स्योरेन्सको सञ्चालकमा एशियन लाइफका सीईओ श्रेष्ठ चयन

२० जेष्ठ २०८१, आईतवार ११:१९

काठमाडौं । नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा दिनेश लाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उनी एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।

कम्पनीको बैशाख १७ गते सम्पन्न भएको नवौं वार्षिक साधारण सभाले नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताको तर्फबाट श्रेष्ठलाई आगामी ४ वर्षको लागि सञ्चालक चयन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*