नेपाल फाइनान्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२० जेष्ठ २०८१, आईतवार १५:०४

काठमाडौं। नेप्से आज उकालो लागेको छ । नेप्से उकालो लाग्दा आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। नेपाल फाइनान्सको २२ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर करोबार भएको छ।

त्यस्तै, पोखरा फाइनान्स, फस्र्ट माईक्रोफाइनान्स, अपर लोहरी खोला, एनआरएन इन्फ्रास्टक्चर, मल्टि प्रपोज फाइनान्स, सिईडिबी हाईड्रोपावर, कालिन्चोक दर्शनm जानकी फाइनान्स र नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*