बीमा कम्पनीका शेयरमूल्यमा छायो हरियाली, कुनको कतिले बढ्यो ? (सूचीसहित)

२० जेष्ठ २०८१, आईतवार १८:२३

काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज लाइफ इन्स्यारेन्स र नन लाइफ इन्स्योरेन्स उप सूचकमा कारोबार भएका कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

आइतबार लाइफ इन्स्योरेन्स इन्डेक्स ०.७७ प्रतिशत अर्थात ७८ अंकले बढेर १०,१७० को बिन्दुमा कायम भएको छ । आजै लाभांश घोषणा गरेको नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक बढेको छ ।

साथै, नन लाइफ इन्स्योरेन्स उपसूचक आज ७१.४९ प्रतिशतले बढेर १०,६४५ को विन्दुमा कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*