सिईडिबी हाईड्रोपावरसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२२ जेष्ठ २०८१, मंगलवार १५:१४

काठमाडौं । नेप्से उकालो लाग्दा आज सिईडिबी हाईड्रोपावरको सर्वाधिक कारोबार भएकोछ ।
त्यस्तै, नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्टक्चर, युनाईटेड अजोड, ग्लोबल आइएमई लघुवित्त, हिमालयन लघुवित्त, विजय लघुवित्त, पोखरा फाइनान्स, हाथवे र माथिल्लो मौलुङको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*