आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार, कुनको कारोबार कति ?

२३ जेष्ठ २०८१, बुधबार १५:०८

काठमाडौं । नेप्से आज ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा आज पौने ४ अर्बको शेयर कारोबार भएको छ।

आज एनआरएन इन्फ्रास्क्चरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, सिईडिबी हाईड्रोपावर, सानिमा माई, पोखरा फाइनान्स, ग्लोबल आइएमई लघुवित्त, नेपाल फाइनान्स, नाडेप लघुवित्त, शिवम सिमेन्टस, हिमालयन लघुवित्त र विजय लघुवित्तको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*