नेशनल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, दिने हैन त आवेदन ?

२३ जेष्ठ २०८१, बुधबार १५:३२

काठमाडौं ।  नेशनल लाइफले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ। कम्पनीले अफिसर लेभलको कर्मचारी माग गरेको जनाएको छ।

कम्पनीले फाइनान्स, इन्टरनल अडिट, रि इन्स्योरेन्स र जोखिम व्यवस्थापनका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक आवेदकले कम्पनीले सूचना जारी गरेको सात दिन भित्र आफनो विवरण कम्पनीमा पठाउन आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*