प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा, जोकोहीले किन्न पाउने

२४ जेष्ठ २०८१, बिहीबार ०६:४९

काठमाडौं । प्रभु् महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको ३० हजार १२० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा इच्छुक जोकोहीले खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजात सहित सात दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*