एनआरएन इन्फास्टक्चरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

२४ जेष्ठ २०८१, बिहीबार १५:१०

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से झिनो अंकले घटेको छ ।दुई दिनदेखि निरन्तर एनआरएन इन्फास्टक्चरको सर्वाधिक कारोबार भईरहेको छ। आज पनि सर्वाधिक कारोबारको लिष्टमा कम्पनी परेको छ।

कम्पनीको आज १८ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, सिईडिबी हाईड्रोपावर, पोखरा फाइनान्स, हिमालयन लघुवित्त, सुपर मादी, स्भावलम्बन लघुवित्त, हाथवे, माण्डु हाईड्रोपावर, शिवम सिमेन्टस र स्वरोजगार लघुवित्तको सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*