धितोपत्र बोर्ड भोलि बन्द रहने

२४ जेष्ठ २०८१, बिहीबार १७:४२

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड भोलि अर्थात् बैशाख २५ गते बन्द हुने भएको छ । ३२ औं वार्षिकोत्सवका अवसरमा कार्यक्रम आयोजना गर्न लागिएकाले बोर्ड कार्यालय बन्द रहने जनाएको हो ।

धितोपत्र बोर्डले आफ्नो ३२ औं वार्षिकोत्सवको उपलक्ष्यमा वार्षिकोत्सव विशेष समारोह होटल क्राउन इम्पेरियल रविभवन काठमाडौँमा आयोजना गर्न लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*