वित्त क्षेत्रका नियामकहरु आफ्नो जिम्मेवारीमा शसक्त छन् : अध्यक्ष सिलवाल

२५ जेष्ठ २०८१, शुक्रबार १०:३०

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले वित्त क्षेत्रका नियामकहरु आफ्नो जिम्मेवारीमा सक्षम रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३२औँ वार्षिकोत्सब समारोहमा बोल्दै उनले यस्तो वताएका हुन् ।

उनले भने, ‘बित्तिय क्षेत्रको लागि नियामकको भुमिका हुनुपर्छ । जसको विकास लागि हामि निरन्तर छलफल हुन्छौ । हाम्रो जिम्मेवारीमा हामि शसक्त छौ।’

हालसम्म नियामकको (धितोपत्र बोर्ड)को आफ्नै भबन नहुनु बिडम्बना रहेको सिलवालले बताए । ‘भबन निर्माण सरकारको ध्यान दिनु पर्छ । भबन नभएसम्म कर्मचारीको मनोबल कमजोर हुन्छ । नियामकको भबन नहुनु बिडम्बना हो ।’ उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*