एशियन लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी

२९ जेष्ठ २०८१, मंगलवार १८:२४

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बर्दिवास नगरपापालिका ३ गौरिबासमा मुत्यु दाबी बापतको रकम चार लाख ८४ हजार ९ सय रुपैयाँ बीमितको आमा भक्त कुमारी बुढाथोकीलाई हस्तान्तरण गरेको हो ।

स्वर्गिय बीमित पुर्ण बहादुर बुढाथोकीले सुखी जीवन बीमा बीमाङ्ग २ लाख ६ हजार को बीमा गरेका थिए । स्वर्गिय पूर्ण वहादुर बुढाथोकिको गत भदौमा मोटर साईकल दुर्घटनामा परी मुत्यु भएको थियो ।

उक्त कार्यक्रमा अभिकर्ता, समाजसेवी, पुर्व कर्मचारी अस्मिता कार्की बर्दिवास शाखा प्रबन्धक इन्द्र बहादुर थापा मगरले उक्त रकम वापतको चेक हस्तान्तरण गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*