एनआरएन इन्फ्रास्टक्चर सहित यी १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

३० जेष्ठ २०८१, बुधबार १५:०८

काठमाडौं। नेप्से उकालो लागेको छ। आज एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, सिईडिबी, ग्रिन लाइफ, माउन्टेन इनर्जी, सोनापुर मिल्स, सानिमा जिआईसी, युनाईटेड इनर्जी, ग्लोबल आइएमई लघुवित्त, शिवम सिमेन्टस र वरुण हाईड्रोको सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*