नेपालको पाँच तारे स्तरका होटलमा कस्को छ लगानी र कुल पुँजी कति ?

३० जेष्ठ २०८१, बुधबार १८:५३

काठमाडौं । नेपालमा सञ्चालित डिलक्ससहित पाँचतारे होटेलको सङख्या २२ पुगेको छ ।

पर्यटन विभागका अनुसार यस वर्ष दुई वटा हेरिटेज बुटिकसहित तीन वटा होटेल पाँचतारे होटेलको वर्गीकरणमा परेका हुन् ।

पर्यटकहरु नेपाल भ्रमणमा आँउदा रोजाईमा पर्ने गरेको पाँच तारे होटलमा २६ करोड रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म लगानी रहेको छ।

नेपालको पहिलो सोल्टि होटलमा सोल्टि इन्टरप्राइजेजको लगानी रहेको छ । होटलमा ७३ करोड २७ लाख रुपैयाँ कुल पुँजी रहेको छ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*