सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैंजु नियुक्त
७ जेष्ठ २०८२, बुधबार १७:१३

काठमाडौं । सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैंजु नियुक्त भएकी छन् ।
कम्पनीको बैशाख २६ गते बसेको संचालक समितिको बैठकले मीना कुमारी सैंजु नियुक्तलाई वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको नेप्सेलाई जानकारी गराएको छ।