प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले बोलायो साधारणसभा, यस्ता छन् प्रस्ताव

२५ जेष्ठ २०८२, आईतवार ०६:१८

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आउँदो असार १६ गते दोश्रो वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनीको जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले धनगढीस्थित कम्पनीको मुख्य कार्याल्यमा बिहान १ बजेदेखि सभा बोलाएको हो।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ।

त्यस्तै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नुका साथै कम्पनीले सामाजिक उत्तरदायित्वमा गरेको खर्च अनुमोदन गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*