यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२ बैशाख २०८३, बुधबार ०७:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख २ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अनुसार एक अमेरिकी डलरको खरीदमूल्य १४९.११ रुपैयाँ र बिक्रीमूल्य १४९.७१ रुपैयाँ कायम भएको छ।

त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर १०६.२७ रुपैयाँ र बिक्रीदर १०६.७० रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३९ रुपैयाँ र बिक्रीदर ९.४३ रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीददर १०.१४ रुपैयाँ र बिक्रीदर १०.१८ रुपैयाँ र एक कुवेती दिनारको खरीददर ४८६.७३ रुपैयाँ र बिक्रीदर ४८८.६९ रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*