आज विदेशी मुद्राको विनिमयदर कति?

३ बैशाख २०८३, बिहीबार ०६:२८

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज वैशाख ३ गते एक अमेरिकी डलरको खरीदमूल्य १४९.१० रुपैयाँ र बिक्रीमूल्य १४९.७० रुपैयाँ कायम भएको छ।

त्यस्तै १० जापानिज येनको खरीददर ९.३८ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ, एक यूएई दिरामको खरीददर ४०.५९ रुपैयाँ र बिक्रीदर ४०.७६ रुपैयाँ र एक ओमानी रियालको खरीददर ३८७.२७ रुपैयाँ र बिक्रीदर ३८८.८३ रुपैयाँ निर्धारण भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*