यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

३ बैशाख २०८३, बिहीबार १५:०४

काठमाडौं । साताको पाँचौ दिन नेप्सेमा ओरालो लागेको छ ।

आज रिलायन्स स्पीङ्गस मिल्सको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, नेशनल हाईड्रोपावर,एसवाई प्यानल, सोलु हाईड्रोपावर, रिदि पावर, भूगोल इनर्जी, आँखु खोला,शिवम् सिमेन्टस, नाग्दी गुप्र र हिमालयन हाईड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*