५ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी लगानीकर्ता भए मालामाल

३ बैशाख २०८३, बिहीबार १५:१४

काठमाडौँ । शेयर बजार राताम्य भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.८३ अकंले घटेर २८३३.०३ बिन्दुमा कायम भएको हो ।

कारोबार रकम भने केहि खुम्चिएको छ । बिहिबार ३४२ कम्पनीको २ करोड ७ लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड २८ लाख ६० हजार रुपैयाँको कारोबार भएको हो ।

५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । रिज लाइन, सूर्यकुण्ड हाइड्रो, होटल फरेस्ट, पाल्पा सिमेन्ट र शिखर पावरको शेयरमा सर्किट लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*