आज तरकारी र फलफूलको भाउ कति? (सूची सहित)

४ बैशाख २०८३, शुक्रबार ०७:५१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज वैशाख ४ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

सो अनुसार सानो लोकल गोलभेंडा ४४ रुपैयाँ, रातो आलु २४ रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, डल्ले भन्टा ७० रुपैयाँ, लोकल घिउ सिमी ६० रुपैयाँ, भिण्डी ८० रुपैयाँ, बकूला ५० रुपैयाँ र ब्रोकाउली ८० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*