सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?

२७ बैशाख २०८३, आईतवार १०:४०

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावटमा आएको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

यता, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढ्दै प्रतितोला पाँच हजार ३०० रुपैयाँ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*