आज यी कम्पनीको शेयरमूल्य सर्वाधिक वृद्धि

९ कार्तिक २०८३, सोमबार १५:०९

काठमाडौं । नेप्से सामान्य अंकले घटे तापनि यसदिन ९९ सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढेको छ। आज बेनी हाइड्रोपावर प्रोजेक्टको शेयरमूल्यमा सर्किट लागेको छ।

त्यसपछि माथिल्लो मैलुङ खोला जलविद्युत, सोनापुर मिनरल्स एण्ड आयल, सगरमाथा जलविद्युत कम्पनी, घोराही सिमेन्ट इन्डष्ट्रि, सानिमा मिडल तमोर हाइड्रोपावर, सानिगाड हाइड्रो, सनराइज फर्स्ट म्युचअल फण्ड, अप्पर लोहोरे खोला हाइड्रोपावर र आरबीबी म्युचअल फण्ड २ को शेयरमूल्य सर्वाधिक वृद्धि भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*