बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

११ जेष्ठ २०८३, सोमबार १२:२५

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक तय भएको हो ।

प्रधानमन्त्री बालेन शाहको आव्हानमा बैठक बस्न लागेको हो । बैठकमा हुने छलफलको एजेन्डाबारे भने जानकारी गराइएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*