प्रभु महालक्ष्मी लाइफ इलाम शाखाद्वारा रमेश बुढाथोकीलाई सम्मान

११ जेष्ठ २०८३, सोमबार १२:५८

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले कलाकार तथा समाजसेवी रमेश बुढाथोकीलाई सम्मान गरिएको छ । इन्स्योरेन्सको इलाम शाखाले बुढाथोकीलाई सम्मान गरेको हो ।

कम्पनीका प्रदेश प्रमुख सुदिस्ट गुप्ता, शाखा प्रमुख प्रवेश पराजुली, सिनियर एजेन्सी मेनेजर सोम सुसेली लगायतले दोसल्ला ओडाएर सम्मान पत्र सहित सम्मान गरेका थिए ।

बुढाथोकीले भर्खरै ३० सेकेण्ड भित्र कागको आवाज निकालेर काग भेला पार्न सक्ने भन्दै विश्व किर्तिमान कायम गरेका छन् । । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले इलाममा कम्पनीका एजेन्सी मेनेजर, बरिष्ठ एजेन्सी मेनेजर लगायतसँग कम्पनीको योजनाका बिषयमा समेत चर्चा गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*