यी १० कम्पनीको शेयरमा झुम्मिए शेयर लगानीकर्ता
११ जेष्ठ २०८३, सोमबार १५:०२

काठमाडौँ । शेयर बजारमा हरियालीले निरन्तरता पाएको छ । बजेटको मुखमा नै शेयर बजारमा हरियाली देखिन थालेको हो ।
कारोबार रकममा समेत सुधार देखिएको छ । आज झण्डै ६ अर्बको कारोबार भएको हो ।
सोमबार आखुखोला जलविद्युत,रिडि पावर, अपि पावर, नेशनल हाइड्रो, न्यादी ग्रुपको शेयर सर्वाधिक किनबेच भएको छ ।













