यस्तो छ आज फलफूल र तरकारीको भाउ

१२ जेष्ठ २०८३, मंगलवार ०७:५३

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ १२ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा १८ देखि ३५ रुपैयाँ, लोकल बन्दा ३० देखि ४० रुपैयाँ, स्थानीय काउली ४० देखि ५० रुपैयाँ, तने बोडी ३० देखि ५० रुपैयाँ, लोकल घिउ सिमी ५५ देखि ७० रुपैयाँ, र कन्य च्याउ १५० देखि २८० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*