सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

१२ जेष्ठ २०८३, मंगलवार १०:४९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको हो ।

यता, चाँदी तोलामा ९० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*