यी तिन तरिकाबाट हेर्नुहोस् स्नो रिभर्सको आईपीओ नतिजा
१२ जेष्ठ २०८३, मंगलवार ११:१४

काठमाडौँ । स्नो रिभर्स लिमिटेडको आईपीओ धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आज बाँडफाँड गरेको छ ।
आईपीओमा ७७ हजार ८१२ जना आवेदकले मात्रै १०।१० कित्ताका दरले शेयर पाएका छन् । सोहि मध्यका ५ जनाले भने ११ कित्ता शेयर हात पारेका हुन् ।
कम्पनीले सर्वसाधारणका लागि ७ लाख ७८ हजार १२५ कित्ता शेयर निष्कासन गरेको थियो ।
सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://www.sanima.capital/ipo
मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login
स्नो रिभर्सको आईपीओ बाँडफाँड, ५ जना भाग्यमानीले पाए ११ कित्ता शेयर












