कुन –कुन १० कम्पनीमा झुम्मिए लगानीकर्ता ?
१२ जेष्ठ २०८३, मंगलवार १५:०४

काठमाडौं । साताको तेस्रो दिन कारोबारको दोस्रो दिन नेप्से ओरालो लागेको छ।
नेप्से ओरालो लाग्दा आँखु खोलाको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, रिदि पावर, साहस उर्जा, नाग्दी गुप्र, अपी पावर, विकास हाईड्रोपावर, नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेञ्चर ८४, तमोर मिडिल, शिवम सिमेन्टस र तमोर मिडिल हाईड्रोपावर र सालु हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।













