यस्तो छ आज तरकारी र फलफूलको मूल्यसूची

१३ जेष्ठ २०८३, बुधबार ०७:४६

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ १३ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गालेभेंडा २० देखि २६ रुपैयाँ, लोकल बन्दा ३० देखि ३५ रुपैयाँ, स्थानीय काउली ४० देखि ५० रुपैयाँ, लाम्चो भन्टा ३० देखि ५० र डल्लो भन्टा ५५ देखि ६५ रुपैयाँको बीचमा किनबेच भइरहेको छ।

त्यसैगरी तनेबोडी ४५ देखि ५० रुपैयाँ, लोकल घिउ सिमी ६० देखि ७० रुपैयाँ, तीते करेला ३० देखि ५० रुपैयाँ, भिण्डी ३५ देखि ५० रुपैयाँ, रायोसाग ५० देखि ७० रुपैयाँ र कन्य च्याउ २५० देखि २८० रुपैयाँमा खरीदबिक्री भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*