यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति ?
१३ जेष्ठ २०८३, बुधबार १५:०२

काठमाडौं । साताको चौथौ दिन नेप्सेमा सामान्य अंकको सुधार देखिएको छ।
निरन्तर आँखु खोलाको सर्वाधिक कारोबार भईरहेको छ।
त्यस्तै, रिदि पावर, नेशनल हाईड्रोपावर, अपी पावर, नाग्दी गुप्र, साहस उर्जा, सोलु हाईड्रोपावर, भूगोल इनर्जी, विकास हाईड्रोपावर र माउन्टेन इनर्जीको सर्वाधिक कारोबार भएको छ।













