आज बिदाका दिन पनि यी बैंकका शाखा खुल्ला रहने

१४ जेष्ठ २०८३, बिहीबार ०८:२७

काठमाडौं । आज इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) पर्वको अवसरमा देशभर सार्वजनिक बिदा रहेको छ।

बिदाका दिन सरकारी कार्यालयहरू, शिक्षण संघसंस्थाहरू, शेयर बजार लगायत बैंक तथा वित्तीय संस्थाहरू समेत बन्द रहन्छन्। यद्यपि ग्राहकको सुविधालाई मध्यनजर गर्दै केही वाणिज्य तथा विकास बैंकहरूले तोकिएको शाखा कार्यालय खुल्ला राख्ने भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*