पुँजीगत लाभकर अन्तिम हुने अर्थमन्त्रीको घोषणा

१५ जेष्ठ २०८३, शुक्रबार १६:२५

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा पुँजीगत लाभकर अन्तिम हुने घोषणा गरेका छन् । आर्थिक वर्ष २०८३।०८४ को बजेट घोषणा गर्दै यस्तो बताएका हुन् ।

शेयर तथा अन्य पुँजीगत सम्पत्तिको कारोबारबाट उठ्ने पुँजीगत लाभकर अब अन्तिम करका रूपमा गणना हुने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*