२५३ प्रकारका कच्चा पदार्थको भन्सार घट्यो, स्वदेशी उत्पादनलाई बजेटमार्फत राहत
१५ जेष्ठ २०८३, शुक्रबार १६:३१

काठठमाडौँ । नेपालमा बस्तु उत्पादन गर्दा प्रयोग हुने २५३ प्रकारका कच्चा पदार्थको भन्सार दर घटेको छ।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३।८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
कच्चा पदार्थको भन्सार दर कम हुदा नेपालमा बस्तु उत्पादनको लागि सहज हुने छ ।











