भन्सार प्रणालीमा ठूलो सुधार, ११ तहको दर घटाएर ७ तहमा सीमित

१५ जेष्ठ २०८३, शुक्रबार १६:३५

काठमाडौं । सरकारले भन्सार दर ७ तहमा सीमित पारेको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३।८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्री वाग्लेले विभिन्न ११ तहको भन्सार दर ७ तहमा सीमित गरेको घोषणा गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*