१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पीपीए गर्ने सरकारको घोषणा

१५ जेष्ठ २०८३, शुक्रबार १६:४४

काठमाडौं । सरकारले १० मेगावाट क्षमतासम्मका जलविद्युत् आयोजनाहरूको विद्युत खरिद सम्झौता (पीपीए) गर्ने घोषणा गरेको छ ।शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३।८४ को बजेट वक्तव्यमार्फत वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

साना तथा उत्पादनमुखी जलविद्युत् आयोजनाहरूलाई प्रोत्साहन गर्न १० मेगावाटसम्मका आयोजनाहरूको पीपीए अगाडि बढाइने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*