बढ्दो खराब कर्जा व्यवस्थापनका लागि राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तभित्र स्थापना हुने घोषणा
१५ जेष्ठ २०८३, शुक्रबार १६:४९

काठमाडौँ । बैकिङ क्षेत्रमा बढ्दो खराब कर्जा र गैरबैंकिङ सम्पत्ति प्रभावकारी ब्यवस्थापन गर्ने विशेष कानुनी अधिकार सहित राष्ट्रिय सम्पत्ति ब्यवस्थापन कम्पनी स्थापना हुने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उक्त कम्पनी पुष मसान्त भित्र स्थापना हुने भएको हो ।












