श्रमिकको बीमा अनिवार्य, बीमा दाबी प्रणाली थप प्रभावकारी
१५ जेष्ठ २०८३, शुक्रबार १६:५४

काठमाडौं । सरकारले श्रम क्षेत्रमा रहेका श्रमिकको बीमा अनिवार्य गर्ने र बीमा दाबी प्रणाली थप प्रभावकारी बनाउने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषण मार्फत यस्तो घोषणा गरेका हुन् ।












