शेयर बजारमा भित्री कारोबार गर्ने माथि सरकारको निगरानी
१५ जेष्ठ २०८३, शुक्रबार १७:०८

काठमाडौं । सेयर बजारमा भित्री कारोबार गर्नेमाथि सरकारले निगरानी राख्ने अर्थमन्त्री स्वर्णिम वाग्लले बताएका छन् ।
पुँजी बजारलाई व्यवस्थित बनाउन नेप्सेको पुनसरचना गरेर इन्ट्रा डे कारोबार, सर्ट सेलिङ र डेरिभेटिक उपकरणको कारोबार सुरु गर्ने बताएका छन् । आज आगामी आवको बजेट पेश गर्दै उनले भित्री कारोबारमा शून्य सहनशिलता नीति लिने बजेट वत्तव्यमा बताएका ह्ुन् ।












