स्वास्थ्य बीमाका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन

१५ जेष्ठ २०८३, शुक्रबार १७:२०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमाका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम स्वास्थ्य बीमा क्षेत्रमा छुट्याइएको जानकारी गराए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*