दुई सरकारी कम्पनीको शेयर सर्वसाधारणमा बिक्रि गर्ने सरकारको घोषणा

१५ जेष्ठ २०८३, शुक्रबार १७:३०

काठमाडौं । सरकारले दुई सरकारी कम्पनीको शेयर सर्वसाधारणमा बिक्रि गर्ने सरकारको घोषणा गरेको छ।

राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको हो ।
सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत यी दुई संस्थाको सेयर बिक्री गर्ने घोषणा गरेको हो ।

सरकारले संस्थाको सुधारको कार्यक्रम अन्तर्गत यी दुई संस्थानको सेयर स्वमित्व सर्वसाधारणमा बिक्री गर्ने तय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*