सुकुम्बासी व्यवस्थापन आगामी आर्थिक वर्ष भित्रै सम्पन्न गरिने

१५ जेष्ठ २०८३, शुक्रबार १७:३४

काठमाडौं । भुमिहीत, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास व्यवस्थापन कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*