बीमा कम्पनीको जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी रिसँग गराउने व्यवस्था लागू गरिने

१५ जेष्ठ २०८३, शुक्रबार १८:५४

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लले जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा(रि)कम्पनीसँग गराउने व्यवस्था लागू गर्ने बताएका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा यस्तो घोषणा गरेका हुन् ।

सरकारले अनिवार्य रुपमा बीमा कम्पनीहरुको कुल बीमांकीको २० प्रतिशत बीमा भने नेपाली पुनर्बीमा कम्पनीभित्रै गनुपर्ने बाध्यतात्मक व्यवस्था लागू गरेको छ ।

साथै दीर्घकालीन प्रकृतिका बीमाको सामूहिक बीमा कोषको नेतृत्व तथा सञ्चालन नेपाल पुनर्बीमा कम्पनीबाट हुने व्यवस्था गनुपर्ने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*