आजसम्म बुझाइएका सबै प्रतिवेदन अध्ययन गर्छाैंः प्रधानमन्त्री शाह

१७ जेष्ठ २०८३, आईतवार १३:५९

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले यसअिघ विभिन्न समयमा भएका आन्दोलन वा घटनाहरूको सबै प्रतिवेदनहरू सरकारले एकमुष्ट रूपमा अध्ययन गर्ने बताएका छन्।

आइतबार उनले बैठकमा उठेका प्रश्नको जवाफ दिंदै उनले यस्तो बताएका हुन्। ‘आजसम्म नेपाल सरकारलाई बुझाइएका जति पनि प्रतिवेदनहरू छन् ती सबै प्रतिवेदनलाई एकमुष्ट रूपमा नेपाल सरकारले अध्ययन गर्छ र गर्नुपर्ने कामकारवाही त्यही हिसाबले गर्छ।’ उनले भनेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*